| युवाहरुद्वारा सहकारी स्थापना |
|
खानीगाउँ, नुवाकोट,
युवाहरुको सकृतामा नुवाकोटको पर्ूर्वी खानीगाउँ गाविसमा सहकारी स्थापना गरिएको छ । शैक्षिक कर्जा समेत लिने उद्देश्यले खानीगाउँ गाविस वडा नं. ४ ढिकुरेबजारमा स्थापित सम्पन्न बचत तथा ऋण सहकारी संस्थाको आइतबार सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले उद्घाटन गर्नुभयो । पुरा हेर्नुहोस् |
| चलचित्र छयाँकनको गन्तव्य चण्डिपोखरी |
|
चण्डीपोखरी, काठमाडौंसँगै जोडिएको पर्यटकीय जिल्ला नुवाकोट पछिल्लो समय चलचित्र छायांकनको गन्तव्यस्थल बन्दै गएको छ । नुवाकोटका विभिन्न स्थानमा चलचित्र छायांकन गर्न निर्माण पक्ष उत्साहित देखिएका छन् ।
नुवाकोटको विदुर नगर क्षेत्र, साततले दरबार परिसर, त्रिशूली, कोलोनी, ककनी, बट्टार, चण्डीपोखरी र... पुरा हेर्नुहोस् |
| उपचार केन्द्रलाई निःशुल्क रेप्रिmजेरेटर |
|
पुरा हेर्नुहोस् |
| जिल्लास्तरीय फुटवल, नवविहानीद्वारा उपाधी कब्जा, सुनिल उत्कृष्ट खेलाडी |
|
त्रिशूली, नुवाकोटको त्रिशूलीमा सञ्चालित जिल्लास्तरीय चौथो अन्तरक्लब फुटवल प्रतियोगिताको उपाधी नवविहानी युवा एकता क्लब विदुरले जित्न सफल भएको
छ । बुधवार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी कोलोनी युथ र्सकललाई पराजित गरी नवविहानीले उपाधी कब्जा गर्न सफल भएको हो ।
... पुरा हेर्नुहोस् |
| सडक मार्गमा कन्टेनर सेवा |
|
धुन्चे, ग्रामीण बासिन्दाले उपयोग गर्ने खाद्य सामग्रीका साथै अत्यावश्यक वस्तु र व्यापारिक सामग्री ढुवानीमा सहज बनाउन पासाङ ल्हामु मार्गमा कन्टेनर सेवा सुर भएको छ । पुरा हेर्नुहोस् |
| नेपाली कांग्रेस नुवाकोटमा साँढे ६ हजार क्रियाशिल सदस्य |
|
नेपाली कांग्रेस नुवाकोटले क्रियाशिल सदस्यताकोलागि जिल्ला भरवाट ६ हजार ६ सय असी जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसले देशभरको गाउँ/नगर समिति, क्षेत्रिय समिति र जिल्ला कार्य समितिको अधिवेशन साउन ९, १३ र १७ गते एकै साथ गर्ने निर्ण्र्ाागरेपछि... पुरा हेर्नुहोस् |
| हाम्रो विकास बैंकको पहिलो शाखा त्रिशूलीमा |
|
देवचन्द्र भट्ट
त्रिशूली, र्सवसाधारणको माग बमोजिम गतवर्षस्थापित हाम्रो विकास बैंकले नुवाकोटको त्रिशूलीमा पहिलो शाखा स्थापना गरेको छ । विदुर नगरपालिका वडा नं. ११ त्रिशूलीबजारमा स्थापित पहिलो शाखाको बुधवार बालिका रञ्जिना पौडेल र बालक सौरभ जोशीले संयुक्त रुपमा रिवन काटेर कारोबार... पुरा हेर्नुहोस् |
| घुमघामले नगरपरिषद् स्थगित |
|
विदुर, बिदुर नगरपालिकको मंगलवार हुने भनिएको नगरपरिषद् अचानक स्थगित भएको छ । विदुर नगरपालिकाका र्सवदलिय संयन्त्रलाई नगरपालिकाले अवलोकन भ्रमणको लागि भन्दै पर्ूवाञ्चलका नगरपालिकाहरुको अध्ययन भ्रमणमा लगेकाकारण परिषद् हुन नसेककेा विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको विकासकालागि महत्वपर्ूण्ा मानिएको परिषद् फागुन... पुरा हेर्नुहोस् |
| व्यापारिक मालसामान ढुवानीका लागि मैत्री यातायात सञ्चालन |
|
विदुर, बहुप्रतिक्षित रसुवागढी मार्ग आशिंक संचालनमा आएपछि व्यापारिक मालसामान ढुवानीका लागि मैत्री यातायात सेवा सञ्चालन भएको छ । मैत्री यातायात व्यवसायी संघले रसुवामा कार्यालय स्थापना गरी सेवा सञ्चालन सुर गरेको हो । पुरा हेर्नुहोस् |
| तामाङ घोषणपत्र |
|
लक्ष्मी तामाङ, कल्पना आचार्य रसुवाबाट
अव बन्ने नेपालको संविधानमा स्थानीय संस्कृति, सांस्कृतिक विविधता तथा सांस्कृतिक अधिकारको संरक्षण र पर््रवर्द्धन कार्यको संवैधानिक सुनिश्चितता तथा स्थानिय अग्रसरताका लागि नेपालका आदिवासीजनजातिहरूको आत्मसम्मान तथा विकासका लागि सांस्कृतिक विविधता पर््रवर्द्धन परियोजनाको तर्फाट नेपाल तामाङ घेदुङ रसुवाले... पुरा हेर्नुहोस् |
| नेता भण्डारीको निधन |
|
नेपाली कांग्रेस नुवाकोटका योद्धा एवं नेता बद्रिराम भण्डारीको ८७ वर्षको उमेरमा सोमवार विहान निधन भएको छ ।
कांग्रेस नुवाकोटका संस्थापक सभापति समेत रहेका भण्डारी दम, तथा कलेजोको क्यान्सर रोगवाट लामो समयदेखि पीडित रहेका थिए। उहाँ को काठमाण्डौं स्थीत आफ्नै निवासमा निधन... पुरा हेर्नुहोस् |
| अदुवाको परिकारप्रति महिलाको आकर्षण |
|
दुइपीपल, घरवरीपरिका जमीनमा लगाईएका अदुवा बजार अभावका कारण खेरजाने अवस्थामा पुगेपछि नुवाकोटको दुइपीपलका महिलाहरुले अदुवाको विभिन्न परिकार वनाई आर्थिक बृद्धि गर्न थालेका छन् । पुरा हेर्नुहोस् |
| खोजेको होइन यो देशले मूर्दाशान्ति |
|
यतिबेला देश शान्तिप्रक्रियामा अगाडि बढ्दै छ । तर यो शान्ति प्रक्रिया स्वतस्फर्ूत अगाडि बढेको छ कि छैन भन्ने कुरा भने विश्लेषणको विषय बनेको छ । शान्तिप्रक्रियाको आधार दस्तावेज भनेको विस्तृत शान्ति सम्झौता हो । तत्कालीन नेकपा माओवादी र नेपाल सरकार... पुरा हेर्नुहोस् |
| विद्यालयमा विपद पूर्वतयारी |
|
नेपाल रेडक्रस सोसाइटी नुवाकोटले विद्यार्थीहरुको लागि विद्यालयमा सञ्चालन गरेको विपद पूर्वतयारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रेडक्रसले अमेरिकन रेडक्रसको सहयोगमा गत वैशाख १६ गतेदेखि नुवाकोटका विभिन्न विद्यालयमा विद्यार्थीहरुका लागि विपद पूर्वतयारी र न्यूनीकरणका सम्वन्धमा जागरण अभियान सञ्चालन गरेको थियो... पुरा हेर्नुहोस् |
| एसएलसीको नतिजा उत्साहजनक |
|
विदुर, एसएलसी परीक्षाको नतिजा नुवाकोटमा यसवर्षउत्साहजनक रहेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको २०६६ सालको एसएलसीको परीक्षाफल अनुसार नुवाकोटमा गतवर्षो भन्दा उत्कृष्ट नतिजा रहेको छ । पुरा हेर्नुहोस् |
| आज पनि चमत्कार नभए प्रधानमन्त्री नचुनिने |
|
२१ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा शुक्रबार हुने प्रधानमन्त्रिको चौथो निर्बाचनबाट पनि प्रधानमन्त्री चयन हुने सम्भावना न्युन रहेको छ । यसअघि तीन चरणका निर्बाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि चौथो निर्बाचन हुन लागेको हो, आज पनि कुनै चमत्कार... पुरा हेर्नुहोस् |
| स्पेनको विजयको रहस्य |
|
म्याड्रिड, साउन १ (एजेन्सी)- १६ जुनमा स्विटजरल्याण्डसंग १-० ले पराजित भएपछि विश्व विजेता स्पेनको ड्रेसिङ रुममा खैला-बैला मच्चिएको थियो। सवै स्पेनी खेलाडी अपराधीझै मुख लडकाएर बसेका थिए।
सन् २००८ को युरो कपमा टोलीको सान्दार प्रर्दशनपछि विश्वकप जित्ने अभियानस्वरुप दक्षिण अफ्रिका पुगेको... पुरा हेर्नुहोस् |
| खाता बन्द |
|
सुदर्शन सापकोटा, काठमाडौं, साउन १ - शुक्रबारको दिन भएर पनि डिसिबिएल बैंककी सहायक व्यवस्थापक डिना चित्रकार अफिसबाट छिट्टै फुत्किन पाइनन्। वाणिज्य बैंकहरूले बैंकिङ कारोबार पनि बन्दै गरेका थिए। तैपनि उनी अरू दिनभन्दा व्यस्त हुनुपर्यो।
शुक्रबार, असार मसान्त। नेपालको आर्थिक पात्रोअनुसार वर्षको... पुरा हेर्नुहोस् |
| चार साहित्यकार सम्मानित |
|
देवीघाट, नेपाली भाषामार्फ साहित्य क्षेत्रमा योगदान पुर्याएवापत नुवाकोटको देवीघाटमामंगलबार चारजना साहित्यकारलाई सम्मानित गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले चार साहित्यकारलाई महामण्डल साहित्य सम्मान २०६७ र एकजना साहित्यकारलाई युगान्तर साहित्यिक वर्षपुरस्कार २०६६ द्वारा पुरस्कृत गरेको हो । पुरा हेर्नुहोस् |
| लोपोन्मुख भाकाको संरक्षणका लागि लोकतारा |
|
विदुर, लोप हुँदै गएको लोक भाकाको जगर्ेनाको लागि नुवाकोटको विदुरमा शनिवारदेखि राष्ट्रिय लोकतारा खोजी अभियान सुरु गरिएको छ । अभियानमा नुवाकोटका विभिन्न ११ जना गायकगायिकाको सहभागिता रहेको छ । पुरा हेर्नुहोस् |
| जनसंख्या वृद्धि नियन्त्रणका लागी लोकदोहोरी गीत प्रतियोगिता |
|
पुरा हेर्नुहोस् |
| उत्कृष्ट चुल्हो पर््रवर्द्धकहरु पुरस्कृत |
|
विदुर, पछिल्लो समय ग्रामीण भेगमा लोकप्रिय हुँदै गएको सुधारिएको चुल्हो निर्माण गर्ने नुवाकोटका उत्कृष्ट चूल्हो पर््रवर्द्धकहरु पुरस्कृत भएका छन् ।
ग्रामीण ऊर्जा पर््रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र र सर्ूयाेदय सामाजिक क्लबको आयोजनामा मंगलबार विदुरमा आयोजित सुधारिएको चुल्हो सम्वन्धी सहभागितात्मक अनुगमन तथा... पुरा हेर्नुहोस् |
| नुवाकोट क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली र जनसंख्या |
|
बट्टार, जिल्लामै स्नातक तह उत्तर्ीण्ा गरेपछि जनसंख्या र नेपाली विषयमा थप अध्ययन गर्न राजधानी जानर्ुपर्ने बाध्यता अबदेखि अन्त्य भएको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायतर्फस्नातकोत्तर तहमा यसै... पुरा हेर्नुहोस् |
| निजामती लेखा कर्मचारी समाज गठन |
|
राकेस लामा, रितु तामाङ
रसुवा,
जिल्लामा क्रियाशिल लेखापालहरुको भेलालेकेदारप्रसाद अर्यालको अध्यक्षतामा निजामती लेखा कर्मचारी समाज जिल्ला कार्यसमिति गठन भएको छ ।
पुरा हेर्नुहोस् |
| महिलाको सक्रियतामा वृक्षा रोपण |
|
माझिटार, नुवाकोटको माझिटारस्थित नांगो पाखोमा मंगलबारर महिलाहरुको सकृयतामा सामुहिक वृक्षरोपण गरिएको छ । स्थानीय गणेशस्थान वन उपभोक्ता महिला समूहको सकृयतामा विदुर नगरपालिका वडा नं. ५ माझिटारमा सामुहिक वृक्षरोपण गरिएको हो । पुरा हेर्नुहोस् |
| ऐतिहासिक साँघु बजार विस्थापनको चपेटामा |
|
बढ्दो शहरीकरण सँगै नुवाकोटको धार्मिक तथा ऐतिहासिक साँघुबजार विस्थापनको चपेटामा परेको छ । ठाउँठाउँमा सडक मार्ग निर्माणको विकाससँगै नुवाकोटको ऐतिहासिक साँघुबजार ओझेलमा परेको हो ।
विदुर नगरपालिका वडा नं. १० र ११ मा फैलिएको साँघुबजारमा हाल तीनसय ५० घर... पुरा हेर्नुहोस् |
| मौलिक असारे भाका लोप हुंदै |
|
'धानैमा राखे ढुकुटी कोठा, धन राख्ने धन्सार
मायाको डोरी चटक्कै तोडी कहाँ जाने मन छ र'
बदलिँदो समयसँगै युवा पुस्ताले चासो नदिएपछि नुवाकोटमा माथिल्लो हरफमा उल्लेख गरिएका जस्तै विविध नेपाली मौलिक लोक संस्कृतिका रूपमा रहेको 'असारे गीत' लोप हुन थालेको छ... पुरा हेर्नुहोस् |
| संघीयता विरुद्ध अभियान सुरु |
|
विदुर, राष्ट्रिय जनमोर्चाले देशव्यापी सुरु गरेको संघीयता विरुद्धको राष्ट्रिय जागरण अभियान बुधवारदेखि नुवाकोटमा सुरु गरेको छ ।
राष्ट्रिय जनमोर्चाले गणतन्त्रको सुदृढिकरण र राष्ट्रियताको रक्षाको लागि संघीयता विरुद्ध संर्घष्ा आवश्यक रहेको भन्दै नुवाकोटमा पनि बुधवारदेखि जनजागरण अभियान सञ्चालन गरेको हो । पुरा हेर्नुहोस् |
| अपाङ्ग परिचयपत्र लिने बढे |
|
विदुर, सरकारले गतवर्षेखि पर्ूण्ा असक्त अपाङ्गलाई मासिक रपमा भत्ता दिन सुर गरेपछि नुवाकोटमा अपाङ्ग परिचयपत्र बनाउने अपाङ्गहरको संख्यामा वृद्धि भएको छ । अपाङ्ग परिचयपत्र वितरणको कार्य गर्दै आएको महिला विकास कार्यालय नुवाकोटमा हालसम्म ६ सय ६१ जनाले अपाङ्ग परिचयपत्र बनाइसकेका... पुरा हेर्नुहोस् |
| कृषकबाट अशल प्रशिक्षक साधुराम |
|
रसुवा जिल्ला मै अगुवा कृषकका रुपमा परिचित साधुराम पौडेल भोर्ले गाविस -१ मा बिसं २०१३ सालमा निम्नबर्गिय परिवारमा जन्मेका हुन । लामो समयदेखि नेपाली काँग्रेसकार् इमान्दार कार्यकर्ता पौडेललाई संबिधान सभाको निर्बाचनका समयमा घरमै राती सुतिरहेका बेला माओवादी र वाईसीएले ८१... पुरा हेर्नुहोस् |
| सेवा र सुविधाबाट वञ्चित भएकोमा बन्दीहरुको दुखेसो |
|
विदुर, नुवाकोट जिल्ला कारागारमा बन्दीकैदीहरुलाई काठमाडौंको विभिन्न कारागारमा रहेका बन्दीकैदीहरुले पाएसरहको सेवासुविधा नपाएको गुनासो गरेका छन् । कारागार प्रशासनले बन्दी र कैदीहर फरक-फरक भएको अवस्थामा पनि दुइटैलाई एउटै व्यवहार गरी सेवासुविधाबाट वञ्चित गरेको बन्दीहरले दुःखेसो गरेका छन् । पुरा हेर्नुहोस् |
| त्रिशूलीमा खुल्ला विद्यालय सञ्चालन |
|
त्रिशूली, दर्ुइ वर्षघि कक्षा ८ पास गरेका र्सवसाधारणलाई एसएलसी परीक्षामा सहभागिता गराउनका लागि नुवाकोटको पुरानो त्रिभुवन त्रिशूली उच्च माविमा खुल्ला विद्यालय सञ्चालन गरिएको छ । खुल्ला विद्यालयमा विशेषगरी गृहिणी र नोकरी पेशामा रहेका अधिक रहेका छन् । पुरा हेर्नुहोस् |
| बन्दीकैदीहरुलाई निःशुल्क पत्रिका |
|
विदुर, नुवाकोट जिल्ला कारागारमा रहेका बन्दीकैदीहरुको सुविधाको लागि नुवाकोटको पत्रिका प्रकाशनको एक संस्थाले निःशुल्क पत्रिका उपलब्ध गराएको छ । बन्दीकैदीहरुको गुनासोपछि विदुरको महालक्ष्मी शारदा अफसेट प्रेस प्रालिले दैनिक र साप्ताहिक पत्रिका सोमबारदेखि निःशुल्क उपलब्ध गराएको हो ।
पुरा हेर्नुहोस् |
| जिवजिवेको धानवालीमा कृषक पाठशाला |
|
त्रिशूली, नुवाकोट, कृषकहरुलाई बढ्दै गएको जलवायु परिवर्तनका सम्वन्धमा जानकारी दिने उद्देश्यले रसुवाको दक्षिणी भोर्ले गाविस वडा नं। १ जिवजिवेको धानवालीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । मध्यवर्ती सहयोग आयोजना र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा पहिलोपटक धानीबालीमा १६ हप्ते... पुरा हेर्नुहोस् |
| खानेपानी माग्न आएका महिला रित्तै |
|
विदुर, गाउँमा खानेपानीको मुहान सुकेपछि नुवाकोटको खानीगाउँ गाविसका र्सवसाधारण विगत चार महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । विहीबार जिल्ला विकास समितिको कार्यालयमा खानेपानीको लागि पाइप माग्न पुगेका महिलाहरु रित्तै फर्किएका छन् । पुरा हेर्नुहोस् |
| भूमिअधिकारबाट बञ्चितको सम्मेलन |
|
सुसमा न्यौपाने र संगीता लामिछाने रसुवा
भूमिअधिकारका सुनिश्चितताको माग गर्दै नयाँ संबिधानमा भूमिका मुद्दालाई सामाजिक न्यायको दृष्टिबाट समाधान गर्न माग गर्दै राष्ट्रिय भूमिअधिकार मञ्च रसुवाको दोस्रो जिल्ला सम्मेलन जिल्ला सदरमुकाम धुन्चेमा एक सभा बीच सम्पन्न भयो ।
पुरा हेर्नुहोस् |
| कटुन्जेका किसानहरु कृषि वनतर्फआकषिर्त |
|
धैबुङ, रसुवाको दक्षिणी धैबुङ गाविस वडा नं. ४ कटुन्जेको किसानहर कृषिवन प्रणाली खेती तर्फआकषिर्त भएका छन । धैबुङका १५ किसानहरुलाई नमुनाको रपमा पहिलोपटक नेपाल कृषिवन प्रतिष्ठान रसुवाले कृषिवन पद्दति सम्बन्धि तालिम संचालन गरे पछि किसानहर यस खेति प्रणालि तर्फलागेका हुन्... पुरा हेर्नुहोस् |
| चिम्नीहुँडको प्रयोगले व्यवहारमा परिवर्तन |
|
संगीता तामाङ, तारानाथ पौडेल रसुवाबाट
रसुवा जिल्ला, सरमथली गाविस ७ वस्ने देसी बहादुर ग्लानले घिचेत घुम्तीकोष समूहवाट धुँवा रहित चिम्नीहूँड बनाउन पाएर आज भोलि निकै दंग छन । उनीमात्र होईन नयाँ चुल्हो पाएर उनका घरका सवै परिवार र दंग भएका छन... पुरा हेर्नुहोस् |
| ग्रामीणवासी आयर्ुर्वेदिक पद्धतिमा आकर्षा |
|
धुन्चे, जिल्ला आयर्ुर्वेद स्वास्थ्य केन्द्रद्वारा उत्तरी रसुवाको थाम्बुचेतमा हाल सम्पन्न निःशुल्क स्वास्थ्य शिविरपछि यहाँका बासिन्दा आयर्ुर्वेदिक औषधितर्फआकर्षा हुन थालेका छन् । पुरा हेर्नुहोस् |
| माले टुक्रियो |
|
काठमाडौ, श्रावण २१
नेकपा मालेका पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटी र चार जना सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी खोलेका छन् ।केन्द्रीय कार्य समितिको नाममा जारी बिज्ञप्तिमा जनताले सुम्पेको शान्ति र संविधान निर्माणको कार्यलाई मालेका महासचिव सीपी मैनालीले वेवास्त गरेको भन्दै... पुरा हेर्नुहोस् |
| पार्टी नीति बिपरित नबोल्न र नलेख्न एमाले अनुशासन आयोगको निर्देसन |
|
साउन २२, काठमाडौँ
एमालेको अनुशासन आयोगले पार्टीका नीति र निर्णयविरुद्घ अभिव्यक्ति र लेखहरु नलेख्न एमाले नेताहरु लाइ निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले पछिल्लो समयमा नेताहरूका अभिव्यक्ति पार्टी नीति, हित र निर्णयविरुद्घ आउन थालेको भन्दै आपत्ति समेत... पुरा हेर्नुहोस् |
| चौथौ पटकमा पनि दलहरुले प्रधानमन्त्री छान्न असफल |
|
२१ साउन, काठमाण्डौ , व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि चौथो पटक भएको निर्वाचनमा माओवादीको तर्फबाट उमेदवार बन्नु भएका मावोबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फेरि अस्वीकृत हुनु भएको छ ।
शुक्रबारको संसद बैठकमा स्पष्ट बहुमत हासिल गर्न नसकेपछि नयाँ प्रधानमन्त्रीमा प्रचण्डको... पुरा हेर्नुहोस् |
| नेपाली काग्रेश महाधिवेशनको नया तिथि असोज १ देखि ५ सम्म |
|
२४ साउन,काठमाडौँ
भदौको दोस्रो साता निर्धारण गरिएको नेपाली काग्रेश पार्टीको बाह्रौँ महाधिवेशन तीन साता पर सारेको छ। प्रधानमन्त्रीको निर्वाचन र महाधिवेशनको तयारीका लागि समय अपुग भएको भन्दै आइतबार केन्द्रीय कार्यसमितिको बैठकले असोज १ देखि ५ सम्म महाधिवेशनको नयाँ मिति... पुरा हेर्नुहोस् |
| आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक |
|
२२ साउन काठमाण्डौ । आगामी भदौमा हुने १२ औं महाधिवेसनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ ।
आज दिउँसो २ बजेपछि बस्ने केन्द्रीय कार्य समितिको बैठकमा हालै सम्पन्न गाउँ तथा क्षेत्रिय अधिवेसनको... पुरा हेर्नुहोस् |
| ट्रकको ठक्करले घटनास्थलमै बालक को मृत्यु |
|
२४ साउन, धादिङ
धादिङको पृथ्वी राजमार्गमा पर्ने पीडा गाविस घाटबेंसीमा मालबाहक ट्रकले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।
चितवनको नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख २९०४ ट्रकले ठक्कर दिँदा ५ वर्षका बालक आतिथ्य शर्माको घटनास्थलमै मृत्यु भएको... पुरा हेर्नुहोस् |
| वीरगंजका किसान सडकमा |
|
२४ साउन, वीरगंज ।
पानी नपरे पछी खडेरीका कारण खेतमा लगाइएको धान सुक्न लाग्दा पनि बाग्मती आयोजनाले सिचाईका लागि नहरमा पानी नछोडे पछी गाउका किसानहरु विरोधमा उत्रेकाछन। स्थानीय किसानहरुले गौर-चन्द्रनिगाहपुर जोडने बिरेन्द्र राजमार्गको सरुअठा चोकमा बिहान ९... पुरा हेर्नुहोस् |
| अन्तत: एमाले वैठक साउन २६ गते हुने नै भो |
|
२४ साउन, काठमाण्डौ । अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीको बैठक साउन २६ गतेका लागि बोलाउनुभएको छ । एमाले बरिस्ठ नेता के. ओली र माधव नेपाल को चर्को दबाब पछि अन्तत अध्यक्ष खनालले बैठक डाक्न बाध्य भएका हुन् ।
आफ्नो पार्टीका... पुरा हेर्नुहोस् |
Advertise with Us /
Copyright 2009 Trishuli News! Inc. All rights reserved. /
About Us /
Contact Us /
Powered by 23rdweb