घुमघामले नगरपरिषद् स्थगित
2010-06-29 11:54:34
विदुर, बिदुर नगरपालिकको मंगलवार हुने भनिएको नगरपरिषद् अचानक स्थगित भएको छ । विदुर नगरपालिकाका र्सवदलिय संयन्त्रलाई नगरपालिकाले अवलोकन भ्रमणको लागि भन्दै पर्ूवाञ्चलका नगरपालिकाहरुको अध्ययन भ्रमणमा लगेकाकारण परिषद् हुन नसेककेा विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको विकासकालागि महत्वपर्ूण्ा मानिएको परिषद् फागुन मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्नेमा दलहरुका काराण परिषद् संचालन हुन सकेको थिएन ।
यस अघिवसेको र्सवदलिय वैठकले असार पन्ध्रगतेका दिन नगरपरिषद् संचालन गर्ने निर्ण्र्ाागरेको भएपनि नगरपालिकाले योजना तर्जुमा लगायतका कार्यहरु गर्न नभ्याएकोले परिषद एक साताकोलागि स्थगित गरिएको नगरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुमागाई वताउनु हुन्छ ।